बाबाको लास बाकसमा आए पछि छोरीले भन्छिन ,बाबाले सम्झाउनु हुन्थियो , राम्रो सङ्ग पढ्नु ,ठुलो मान्छे हुनु ,आमा लाइ सहयोग गर्नु , म तिमीहरुको लागि कमाउन गएको छु भन्नु भएको थियो तर आज बाबा कहिले नफर्कने गरि बकासमा आउनु भयो भन्दै छोरी यसरि भक्कानीएर रोइन हेर्नुहोस भिडियो

6:30 AM

You Might Also Like

0 comments

Popular Posts