भनिएको छ , ‘भारतसँग नाता तोडी कोही पाउँदैनौ भाग्न, भारतले जे भनेनी स्वीकार गरी मान
6:26 AM
नेपालकै एक विद्यालयले भारतको गुनगान गाउँदै गाएको गीत सामाजिक संजालमा भाइरल भएसँगै त्यसको टिप्पणी सुरु भएको छ । विश्वले नेपालको संविधानलाई स्वागत गरेका बेला भारतले त्यसको विरोध गर्दै लगाएको नाकाकन्दीको पीडा अझैसम्म नेपालीले भुल्न नसकेका बेला यसरी भारतको जयजयकार गर्दा सो विषय आलोचित बनेको हो । अर्घाखाचीको एक विद्यालयको उद्घाटन समारोहमा गाइएको गीतमा नेपालका लागि भारतलाई देवता सम्मान मानेर भारतले जे भन्छ नेपालले त्यही मान्नसपर्ने उल्लेख छ । गीतमा भनिएको छ , ‘भारतछाडी अन्त नाता कही पनि जोड्न पाउदैनौँ, भारतसँग नाता तोडी कोही पाउँदैनौ भाग्न, भारतले जे भनेनी स्वीकार गरी मान…।’
0 comments