जब भेडा चराउने केटी बनिन् देशकै पहिलो महिला शिक्षामन्त्री…
6:25 AM![]() |
। अमेरिकी राष्ट्रपतिको चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफू अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भए मुश्लिमलाई प्रतिबन्ध लगाउने र आप्रवासीलाई आउन रोक्ने घोषणा गरेका छन् । उनी मेक्सिकन आप्रवासीहरुलाई अमेरिकाबाट निकाल्ने ढोका खोल्न चाहन्छन् । साथै हंगेरी र स्लोवाकिया जस्ता देशहरु पनि सिरियाको द्वन्द्वबाट विस्थापित आप्रवासीलाई शरण दिन तयार छैनन् ।
यस्तो भयानक अवस्थामा फ्रान्सकी शिक्षामन्त्री नजत बेल्कासेम सबैका लागि प्रेरणा बनेकी छिन् । यद्यपी बाल्यकाल गरिबी र अभावमा गुज्रेको होला तर, इमान्दार र लगनशील भए असम्भव केही छैन् भन्ने उदाहरण उनी बनेकी छिन् ।
![]() |

0 comments