फेल भएपछि युवतीको जेलमा बास !
5:50 AM![]() |
१७ वर्षीय रुबी राय बिहार राज्यस्तरीय परीक्षामा प्रथम भएकी थिइन् । तर एक भिडियो अन्तरवार्तामा उनले आफ्नो मुख्य विषय राजनीतिशास्त्रमा चिट चोरेरै उत्कृष्ट अंक ल्याएको बताएकी थिइन् । भिडियो समाजिक सञ्चालमा भाइरल भएपछि उनलाई फेरि परीक्षामा बस्न लगाइएको थियोजसमा उनी फेल हुँदा अघिल्लो परीक्षा रद्द गरिएको हो । उनलाई आइतबार अदालतमा हाजिर गराइएको थियो । कान्तिपुर दैनिकमा खबर छापिएको छ
![]() |

0 comments