काँग्रेसको माग पूरा गरे दाताले सहयोग बन्द गर्ने

6:55 PM

व्यावस्थापिका संसद्मा प्रमुख प्रतिपक्षा नेपाली काँग्रेसले भुकम्प पीडितलाई राहत दिनेसमन्धी राखेको माग सरकारले पुरा गरि दिएका दातृनिकायले घोषण गरेको सम्पूर्ण सहयोग बन्द हुने भएको छ ।
दातृ निकाय सँग सहयोग माग्दा तत्कालिन प्धान मन्त्री शुसिल कोइराला नेत्तृत्वको सरकारको पालामा भुकम्प पिडित लाई चार किस्तामा वितरण गरिने र पहिलो, दोस्रो , तेस्रो चौँचो किस्ता कुन कुन काम पुरा गरे पछि दिने भन्ने उल्लेख थियो ।
दातृ निकाय सँगको छलफल पछि प्रधानमन्त्री केपी ओली नेत्तृत्वको सरकारले चार किस्तामा दिने भनिएको २ लाख रुपयाँलाई तिन किस्तामा झारेको थियो , तर आफँैले गरेको सम्झौता विपरित काँग्रसले सदमा अहिले माग राखेर आन्दोल गरिराखेको छ ।
काँग्रेसको माग पुरा गदा दातृ निकाय ले सहयोग रोक्ने भएकाले काँग्रसको माग पुरा हुने सम्भावना न्यून छ । सरकारले दुई किस्तामा झार्न सकेपनि कांगे्रसले भने जस्तो एकै पटकमा सबै रकम दिन नसकिने पुननिमार्ण प्रधिकरणका सिइओ शुशिल ज्ञवालीले प्रष्ट परेका छन् ।-आर्थिक दैनिक

You Might Also Like

0 comments

Popular Posts